पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण

विकल्प न्यूज/बेनी भदौं १५ गते ।  १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष … Continue reading पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण